Wednesday, January 21, 2009

Profits,,,,,,,,,, Profits ,,,,,,,, More Profits,,,,,,,,,,,,,,

नमस्कार।
हाम्रो वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ।
यो हाम्रो वेबसाईट घरजग्गा किनबेच भाडामा लिनदिन खोज्ने घरजग्गा धनीहरु, उपभोक्ता तथा यस क्षेत्रमा कार्यरथ ब्यबसाईबर्गहरु को लागी एउटा प्रभावकारी तर अति gg साधन उपलब्ध गराउने यौटा प्रयास हो। अभाग्यावश ईन्टरनेटको जतिसुकै फाइदाहरु भएतापनि हाम्रो देशमा बिभिन्न कारणहरुले गर्दा यसको ब्यापकरुपमा प्रयोगनहुनसकेको तत्थ्य तपाई हामी जस्ता सञ्चार प्रबिधिका उद्धमीहरुलाई बिदितै छ। मुल त निम्न कारणहरु दिखिन्छन्:
• सबै संग ईन्टरनेटको सुबिधा नहुनु
• यो प्रबिधि उपयोग गर्न सबैले नजानेको
• सरल र सजिलो ssssभुक्तानी प्रणालीको कमि

माथी उल्लेखित समस्याहरु हल गर्न सकिए यस प्रबिधिका प्रयोगकर्ताहरुको संख्या बढ्दैी जानसकथियोकि भन्ने कुरा हामीलाईलागेको छ। त्यसअर्थ हामीले अधिराज्यब्यापी सहयोग नेटवर्क स्थापना गर्न लागेका छौं। यो नेटवर्क सहर बस्तीका पायक ठाउँहरुमा स्थित सञ्चार केन्द्र, साइबर केफे वा अन्य जनसम्पर्कहुने पसलहरु हुनेछन र यसका सदश्यहरुको काम मूल त निम्न हुनेछन:-
१) बिज्ञापनकर्ताहरुको सामाग्री हाम्रो साइटमा चढाउने वा संसोधन गर्ने वा सो गर्न सघाउने
२) २) बिज्ञापन शुल्क उठाई आफ्नो कमिसन काटी बाँकी रकम हमीलाई पठाउने
३) ३) उपभोक्ताहरुलाई प्रकाशित बिज्ञापनहरु browse वा search गरिदिने वा सो गर्नलाई सघाउने
हाम्रो यस सहयोग नेटवर्कका सदश्यहरुलाई दुई प्रकारको आम्दानी हुने छ: बिज्ञापन कमिसन र, साईबर केफे भए, ईन्टरनेट समयको प्रयोग शुल्क। कमिसनको हकमा हामीले १०% सम्मका दरले दिने छौं। के कस्ता बिज्ञापनहरु गरिन्छ र तिनका दररेट केहुन भन्ने जानकारीको लागी जानु होस। दोश्रो किसिमको आम्दानी सदश्यहरुले आआफ्नो प्रचलित दरभाउले बिज्ञापनकर्ताहरुबाट लिनेनैछन।
तपाईलाई हाम्रो यस सहयोग नेटवर्कको सदस्य बन्न अभिरुची भएमा हामीलाई आफ्नो निम्न ब्यहोरा खुलाई ईमेल पठाउनुहोस:-
 संस्थाको नाम
 ब्यापारको किसिम
 बृस्थित ठेगाना
 टेलिफोनहरु र फ्याक्सका नम्बर

साईबर केफे भए:
 ईन्टरनेट कनेक्सनको किसिम (लिज लाईन, केबल, रेडियोलिंक, डायलअप, इत्यादी)
 ईन्टरनेट कनेक्सनको क्यापासिटी
 ईन्टरनेट कनेक्सन उपलब्ध गराउने संस्थाको नाम
 कम्प्युटरहरुको बिबरण र संख्या
 नेटवर्कको संक्षेप्त बिबरण
 संपर्क ब्यक्तीको नाम, फोन नंबर र ईमेल ठेगाना
 ईन्टरनेट समयको प्रयोग शुल्क

अरु थप जानकारी चाहिएमा E-mail:-landnepal.info@gmail.com हामीलाई गर्नुहोस वा मोबाइल नंबरमा 977-9849104022 फोन गर्नुहोला।
यो वेबसाइटलाई अंझ उपयोगी बनाउन हामीलाई तपाईको अमूल्य सुझाव दिनुभई सहयोग गरिदिनुहुन समेत बिनम्र अनुरोध गर्दछैं।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home